Ticker

6/recent/ticker-posts

Header Ads Widget

मृत्यु

म प्रेमिका हुँ ,मृत्युको।
एक असफल कथा,
र पर्खाई जन्मौं जन्मौंको,
अचेत मिलनले दोहोरि रहेको सिलसिला,
हरेक नश्वरले जिएको एउटै असफल प्रेमकथा,
मृत्युबोध कुरिरहेको जन्म मृत्युको प्रेमकथा ।
 -OSUN





Post a Comment

0 Comments